राष्ट्रपति द्वारा पशुपतिमा पूजाआजा

राष्ट्रपति द्वारा पशुपतिमा पूजाआजा

काठमाडौं , राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा जनताको हित र कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्।

प्रथम महिला सबिता पौडेलसहित उनी पशुपतिनाथ पुगेर देश र जनताको कल्याणको कामना गर्दै आज बिहान मन्दिरमा पूजाआराधना गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

त्यस अवसरमा उनले पुजारीबाट फूलप्रसादसमेत ग्रहण गरेका थिए।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij