JanataToday.com

Advertisment

SKIP THIS

यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक

यस वर्षको एसईई परीक्षा तालिका सार्वजनिक

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७६ चैत्र ६ गते (बिहीबार) देखि  शुरु हुने छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तापुरले आज(मंगलबार) सूचना जारी गर्दै एसईई परीक्षाको तालिका सार्वजनिक गरेको  हो।

परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ । चैत्र ६ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । यस्तै ६ गते नै वेदविद्याश्रमतर्फ असनवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, पुष १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij