बुटवल।
नेपाल बित्तिय संस्था कर्मचारी संघ ग्रामिण विकास लघुबित्त बित्तिय संस्था लि.केन्द्रिय समिति बुटवलद्धारा आज सपथ ग्रहण कार्यक्रम भएको छ।
मंसिर १८र१९ गते चितवनमा भएको निर्वाचनमा निर्वाचित हरुलाई सपथ ग्रहण गरिएको हो ।
सो अबसरमा नेपाली कांग्रेस रुपन्देहीका सचिव राम कृष्ण खाणले पाच वोटा बैङक एकिकरण भएर एउटा बैङ्क भएको अबस्थामा धेरै चुनौतिका हदा हुदै पनि सबै साथिहरुलाई संगठिग गरेर बैङ्को समस्या र चुनौतिहरुलाई चिर्ने प्रयास गर्न आग्रह गर्नुभयो संस्था बलियो भएमा मात्र कर्मचारि बलियो हुन्छ।

बैक मा भएको अशक्त्त प्रतिस्पर्धा लाई सहजिकरण गर्दै सबैको चाहना मेरो बैङ्क भन्ने धारणा राखि संस्थालाई बलियो बनाउने तर्फ लाग्नु पर्ने बताउनुभयो ।
ग्रमिण बैङ्क पुर्व संचालक जमुना ढकाल,ग्रामीण बैकका पुर्व अध्यक्ष प्रसुराम खनाल,पुर्व अध्यक्ष रमेस जि सि,मानव संम्सादन संघका लक्ष्मण अर्याल,वितिय संस्था र्कमचारी संघ धनगढीका अध्यक्ष निर्पा तिमिलसिना लगाएत ले शुभकामना दिनुभएको थियो ।
निर्वाचन अधिकृत कृष्ण प्रसाद अर्यालको अध्यक्षता र मधुसुधन पोख्रेल को संचालनमा सपथ ग्रहण कार्यक्रम भएको थियो।
प्रकाशित मिति : शुक्रबार, पुष ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्