बुटवल । नेपाली कलाकारले आफ्नो कलासंस्कृति बिर्सदै गएपछि पश्चिमेली संकृतीको भने फलो गर्न थालेका छन् ।
उनीहरुले प्रेमदिवस, क्रिसमसदेखि ह्यालोविनसम्मको फलो गरेको देख्न सकिन्छ ।
यस्तैमा पछिल्लो समयकी हिट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पश्चिमेली संस्कृती फलो गर्न अगाडि देखिएकी छन् । उनले हालै एक तस्बिर पोष्ट गर्दै आफू पहिलो पटक ह्यालोविनमा सहभागी बनेको लेखेकी छन् ।
आफूलाई भूतको अवतारमा प्रस्तुत गर्दै पश्चिमेली मुलुकका मानिसहरुले यो पर्व मनाउने गरेका छन् ।
साम्राज्ञीको यो रुप झट्ट हेर्दा डरलाग्दो छ । यो रुपमा उनले आफुलाई ग्ल्यामरस पहिरनमा प्रस्तुत गरेकी छन् ।
साम्रज्ञीको हालै ‘इनटु मिन्टु लण्डन’मा चलचित्र हिट भएको थियो ।
प्रकाशित मिति : शनिबार, कार्तिक १७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्