सैनामैनामा दुर्घटना, २ जनाकाे ज्यान गयाे

सैनामैनामा दुर्घटना, २ जनाकाे ज्यान गयाे

बुटवल : सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको ज्यान गएकाे छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा १८ च ८०१६ नम्बरको कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल एक अापसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै ज्यान गएकाे हाे ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका वडा नंं १ का ५० बर्षिय तिल बहादुर सुनार र मोटरसाइकल पछाडी सवार सोही ठाउका ५६ बर्षिय खेम बहादुर सुनारको मृत्यु भएको संघिय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

१:३० बजे दुर्घटनामा परी घाइते भएका दुबै जनाको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार हुदा हुदै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij