सन्तोष राना जिताउ अभियान शुरु

सन्तोष राना जिताउ अभियान शुरु

बुटवल : कान्तिपुर टेलिभिजनमा प्रशारण भईरहेको कार्यक्रम द भ्वाईस अफ नेपालमा रुपन्देहीबाट सहभागी सन्तोष रानालाई जिताउ अभियान शुरु भएको छ ।

रुपन्देहीको कोटिहवा निवासी राना कार्यक्रममा टप १६ मा पुगिसकेको र भोटिङ्ग राउण्ड शुरु भएकोले जिताउ अभियान सक्रिय बनाईएको छ । शनिबार ९ बजेको कार्यक्रममा गाउने र ९ बजेबाट भोटिङ्ग शुरु हुने र आईतबार दिउसो १२ बजेसम्म भोट गर्न सकिने छ ।

उनलाई जिताउनको लागी बुटवल तिनकुनेमा रहेको श्रृजना स्ट्रिटमा रकम संकलन कार्यक्रम पनि गरीएको थियो ।

उनलाई भोट गनएको लागि नमस्ते तथा एनसेल प्रयोगकर्ताले २२ टाईप गरि ३७००० मा पठाउन सकिने छ भने नमस्ते प्रयोगकर्ता तथा ल्याण्डलाईन प्रयोगकर्ताले १६६६७७२२ मा मिस्कल गर्न पनि सक्नेछन् ।

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij