दाङमा दुर्घटना १ काे मृत्यु

दाङमा दुर्घटना १ काे मृत्यु

बुटवल । दाङमा सवारी दुर्घटनाका दोषिलाई कारवाही गर्न माग गर्दै भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

घोराहीमा विहान भएको दुर्घटनामा मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको हो ।

आक्रोशित आफन्त र स्थानीयले बसमा तोडफोड गर्न थालेपछि बल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका कारण दाङ तुलसीपुर सडकखण्ड अबरुद्ध पारेका छन् ।

मृतकका आफन्त र स्थानियले घोराहीको मुख्य चोक तुलसीपुर चोकमा चक्काजाम गरिरहेका छन् । आफन्तले शव समेत बुझेका छैनन् ।

विहान घोराही उपमहानगरपालिका १४मा आज बिहान लु २ ख १६०२ नम्बरको बसले रा ३ प १९७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक पुनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष ९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij