बुटवल । गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको बिरेन्द्र ताल क्षेत्रमा लागेको आगो झण्डै ५५ घण्टापछि निभाइएको छ ।
दाउरा संकलनका लागिसमेत प्रतिबन्ध लगाइएको जंगलमा आइतबार बेलुकी आगो लागेको थियाे ।
स्थानीयबासी र प्रहरीले बुधबार बिहान आगो निभाएका हुन् ।
आगोमा जलेर केही दुर्लभ जातका कस्तुरी मरेका छन् भने त्यस क्षेत्रमा रहेका धूपी, भोजपत्र लगायतका बहुमूल्य जडीबुटीह नष्ट भएका छन् ।
प्रकाशित मिति : बुधबार, पुष ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्