बुटवल । मृत्युमार्ग भनिने सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्न अध्ययन शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङ बनाउने गुरुयोजना निर्माण गर्नका लागि प्रारम्भिक अध्यननको काम थालिसकेको हो ।
रुपन्देही र पाल्पाको सिमानामा पर्ने सिद्धबाबा क्षेत्रमा स्विस सरकार विकास सहयोग माफर्त सुरुङ मार्ग निर्माणको लागि भौर्गविक अध्ययन थालिएको छ ।
ड्रिलिप नेपालले भौर्गविक अध्ययनको काम गरिरहेको छ । चट्टान परीक्षण गर्न प्लानेट नेपालले काम गरिरहेको छ ।
हेरौ विकास पराजुलीले तयार पारेको रिपोर्ट
https://www.youtube.com/watch?v=ZFBjX9-5tVw
प्रकाशित मिति : आइतबार, माघ २७ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्