JanataToday.com

Advertisment

SKIP THIS

प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा जागिर खुल्यो

प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा जागिर खुल्यो

काठमाण्डौ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा दरखास्त आह्वान गरेको हो ।

यसैगरी प्रहरी प्राविधिक प्रहरी जवानतर्फ पनि नयाँ भर्ना खुलेको छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij