काठमाडौं । अभिनेत्री प्रियंका कार्की पछिल्लो केही महिनायता फिल्ममा देखिएकी छैनिन् । उनी अहिले फिल्ममा भन्दा म्युजिक भिडियोमै बढी सक्रिय छिन् भन्ने दर्शकलाई परेको छ । यद्यपि केही फिल्म भने रिलिजको तयारीमा छन् ।
काममा मात्र होइन, उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । कलाकार आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेपछि मिडियामा यी दुईको नाम जोडिएरै आउँछ ।
सामाजिक सञ्जालमा प्रायः तस्वीर अपलोड गरिरहने प्रियंकाका हामीले दश तस्वीर उनको आधिकारिक इन्स्टाग्रामबाट लिएका छौँ:







प्रकाशित मिति : शनिबार, फाल्गुन १८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्