बुटवल । सञ्चारीका समुह लुम्बिनीले फागु पुर्णिमामा होली मिलन तथा अन्तक्रिया कार्यक्रम गर्ने भएको छ ।
सञ्चारीका समुह लुम्बिनीको बैठकले चैत्र ६ गते कार्यक्रम गर्ने निर्णय गरेको हो ।
शनिबार सञ्चारीका समुह लुम्बिनीकी अध्यक्ष निरु गौतमको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समयमा होलिमा देखिने गरेको विकृति र विसंगतीलाई कसरी हटाउन सकिन्छ भनि सरोकारवाला बिच सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।
साथै फागुन २४ गते अन्तराष्ट्रिय महिला श्रमीक दिवसको अवसरमा बुटवलको पुस्पलाल पार्कमा गरेको दिप प्रज्ज्वलन कार्यक्रमलाई सहज रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत गरेको थियो ।
सञ्चारिका समूह लुम्बिनीकी महासचिव विन्दु थापा निहारिकाको सञ्चालनमा भएको कार्यक्रममा सञ्चारीका समुह लुम्बिनीको कार्यसमिति सदस्य फुलु सुनार सवारी दुर्घटनामा घाइते भएको हुँदा उनको सिघ्र स्वास्थ्य लाभको कामना समेत ब्यक्त गरीएको थियो ।
प्रकाशित मिति : शनिबार, चैत्र २ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्