बुटवल । रुपन्देहीको मणिग्राममा प्रहरीको गाडिले मोटरसाईकलाई ठक्कर दिँदा ४ जना घाईते भएका छन् ।
बुटवल तर्फ आईरहेको प्रहरीको गाडि अनियन्त्रीत र मोटरसाईकल रफ चलाउँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलमा सबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका २१ बर्षिया उमेस यादबको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि डिल बहादुर मल्लले जानकारी दिए ।
बा १ झ ८१०२ नम्बरको प्रहरीको जिपले लु १७ प २४८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
यता प्रहरी जिपमा सवार ईलाका प्रहरी कार्यालय मंगलापुरका असई केशबहादुर थापा, तथा जवान किसोर जिसि र नखु बहादुर खत्रीको अबस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाईले यादबको क्रिमशन अस्पताल मणिग्राममा उपचार भईरहेको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ३ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्