कंगोमा रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

कंगोमा रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु

कंगो । कंगोमा मालवाहक रेल दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने अन्य ३१ जना घाइते भएका छन् ।

कासाइ प्रान्तको उत्तरी कनंगास्थित बेना लेकामा आइतबार भएको दुर्घटनामा मृत्यु भएकामा अधिकांश बालबालिका रहेका छन् ।

अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइते केहीको अवस्था गम्भीर छ ।

केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

३१ जना घाइतेहरुलाई काकेंगेस्थित क्लाउड सिमांगा अस्पताल पुर्याएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र ४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij