नवलपरासीको प्रतापपुरमा आगलागी हुदाँ ट्रक पूर्ण रुपमा जलेर नष्ट

नवलपरासीको प्रतापपुरमा आगलागी हुदाँ ट्रक पूर्ण रुपमा जलेर नष्ट

नवलपरासी -पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकामा विद्युत सर्ट हुदाँ पराल बोकेको ट्रकमा आगलागी हुदाँ ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रतापपुर २ सुवर्षाबाट लु १ ख ३३२२ नम्बरको ट्रक सेमरीबाट पराल लोड गरी गैडाकोट जादँै गरेको तार छोएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आगलागी दमकल, प्रहरी र स्थानियको सहयोगमा नियन्त्रण गरीएको थियो भने मानविय क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij