JanataToday.com

Advertisment

SKIP THIS

अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा

अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौं । अफगानिस्तानलाई हराउँदै बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ । अब उसले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा अयोजक बंगलादेशले अफगानिस्तालाई ७ विकेटले हरायो ।

अफगानिस्तानले दिएको १२९ रनको लक्ष्य उसले ३९.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि शौम्य सरकारले ६१ रन बनाउँदा नजमुल सान्टोले ५९ रनको पारी खेले । अफिफ हुसेन ध्रुबो ४५ र यासिर अली चौधरी ३८ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २२८ रन बानाएको थियो । उसका लागि डार्विस अब्दुल रसुलले ११४ रनको पारी खेले पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

प्रकाशित मिति : बिहिबार, मंसिर ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij