कपिलवस्तु ,
कपिलवस्तुको यशोधरा गाउपालिका– ३ बसन्तपुरमा सोमवार दिउसो २ बजेतिर नालीमा डुबेर डेढ बर्षिया बालिको मृत्यु भएको छ ।
घर नजिकै रहेको नालीमा खसे पछि झब्बर तिवारीकी ढेड बर्षिया छोरी सझनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिनुभयो।
संझना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । उनको शवलाई परिक्षणकालागि कपिलवसतु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्ले बताउनुभयो।
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्