JanataToday.com

Advertisment

SKIP THIS

गैडाकोटमा छतमा खेल्ने क्रममा खसेर एक बालकको मृत्यु

गैडाकोटमा छतमा खेल्ने क्रममा खसेर एक बालकको मृत्यु

नवलपरासी ।
नवलपरासीको गैडाकोटमा छतमा खेल्ने क्रममा खसेर एक बालकको मृत्यु भएको छ ।गैडाकोट नगरपालिका ५ वैकुण्ठ मार्ग निवासी रेशम थापाको छोरा ५ बर्षीय बालक श्रीमन्स थापाको आफ्नै घरको ३ तले छतबाट खसेर मृत्युभएको हो ।हिजो साझ घाइते बालक थापा छतबाट खसेर गम्भीर घाइते भएको र उनको उपचारको क्रममा गएराति नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको गैडाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij