JanataToday.com

Advertisment

SKIP THIS

बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्य

बागलुङको बडिगाडमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्य

बागलुङ ।
बागलुङको बडिगाडमा जीप दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्य भएको छ ।गुल्मी इश्मा गाउँपालिकाको कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकाका लागि छुटेको ग१ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगिठेको घोकर्णामा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जीपमा ९ महिला ४ पुरुष अनि १ बालकको मृत्यु भएको बागलुङ प्रहरी प्रमुख नवराज भटटले जानकारी दिनुभयो।दुर्घटनामा परेका सबै निसीखोलामा कुलपूजाका लागि जाँदै गरेको बुझिए पनि मृत्यु हनेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।

Image may contain: one or more people, outdoor, nature and water
केही हराइरहेका छन् । दुर्घटनामा घाइते भएका तीन जनालाई स्थानीयबासिन्दा र प्रहरीले उद्धार गरी स्वास्थ्यसंस्थातर्फ पठाएका छन् ।जीपमा कति जना सवार थिए भन्ने एकिन थाहा हुन सकेको छैन । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, मंसिर १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij