महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित


बुधबार, मंसिर १८, २०७६

महिला क्रिकेटमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौं

१३औं सागअन्तर्गत आज पोखरामा भएको महिला क्रिकेटमा नेपालले बंगलादेशसँग लज्जास्पद हार बेहोरेको छ । नेपालले १० विकेटको हार व्यहोरको हो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ५० रनमै सीमित भएको थियो । ५१ रनको लक्ष्य बंगलादेशले ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा भने माल्दिभ्सविरुद्ध १० विकेटको जित हात पारेको थियो ।

प्रकाशित मिति : बुधबार, मंसिर १८, २०७६ , ११:५५ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फुलमाया सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2019 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology