भ्वाइस अफ नेपाल सिजन २ को विजेता राम लिम्बु

भ्वाइस अफ नेपाल सिजन २ को विजेता राम लिम्बु

बटवल ।
भ्वाइस अफ नेपाल सिजन २ को विजेता राम लिम्बु भएका छन् । काठमाडौको ह्यात ग्राउण्डमा हिजो भएको ग्राण्ड फिनालेमा राम लिम्बु दर्शकको भोटका आधारमा विजयी भएका हुन् ।
रियालिटी शो द भ्याइस अफ नेपाल सिजन २ साउन ३१ देखि शुरु भएको थियो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।तीमध्ये ग्राण्ड फिनाले राउण्डमा ४ प्रतियोगी छनोट भएका थिए । कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij