JanataToday.com

Advertisment

SKIP THIS

नेपाल विज्ञापन संघको प्रदेश ५ संयोजकमा भूसाल चयन

नेपाल विज्ञापन संघको प्रदेश ५ संयोजकमा भूसाल चयन

जनता टुडे / बुटवल

नेपाल विज्ञापन संघ (आन)को प्रदेश नं। ५ को संयोजकमा गौतम भूसाल चयन हुनुभएको छ। संघको कार्यसमितिको निर्णय अनुसार भूसाललाई संघका अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन संघ प्रदेश नं ५ को संयोजकको रुपमा घोषणा गर्नुभएको हो । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजालले मिडिया र बिज्ञापनदाताबिच कसरी अगाडी बढ्ने भन्ने बिषयमा जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल टेलिभिजन र कि एडभरटाइजिङको सहकार्यक्रमा नेपाल स्टार नामक सिङ्गीङ कम्पिटिसन समेत चलाउने उहाले बताउनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकार बालकृष्ण चापागाइले बिज्ञापनको दर रेटमा तलमाथि हुन नहुने बताउनुभयो । सो कार्यत्रक्रमको संचालन बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख बिष्णु भुसालले गर्नुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij