JanataToday.com

Advertisment

SKIP THIS

जेसिआई तिलोत्तमाको आठौ साधारण सभा सम्पन्न

जेसिआई तिलोत्तमाको आठौ साधारण सभा सम्पन्न

तिलोत्तमा ।
मनुष्यको बन्धुत्व भावना ,राष्टहरुको प्रभु सत्तादेखि सर्वोपरि छ, भन्ने मुल मन्त्रका साथ जेसिआई तिलोत्तमा नेपाल आठौ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रमको अबसरमा बोल्दै किवानिज क्लब का अध्यक्ष तथा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले निवार्थ सेवा गर्ने भावनाका साथ विभिन्न यस्ता क्लबहरुको स्थापना भएको बताउनुभएको छ।

Image may contain: 1 personकुनै पनि संस्था जन्माउनु ठुलोकुरा होईन ति संस्थाहरुले मानव जिवनमा कतिको परिवर्तन ल्याउन सहयोग गरेको छ त्यस तर्फ हामि सबैको ध्यान जानु आवस्यक रहेको बताउनुभयो ।

Image may contain: 14 people, including Binod Subedi and Kamala Panday, people smiling, people standing
गरिव ,असाय असत्त भएका नागरिकहरुलाई सेवा गर्ने देखि लियर व्यक्तित्व विकासमा सहयोग पुर्याई सबैलाई एक्यबद्धताको साथ अगाडि बढाउन यस्ता कलबहरुको अपरिहार्य भुमिका रहने बताउनुभयो ।
यसै अबसरमा संस्थापक अध्यक्ष विनोद ढकालले व्यत्ति हैन विधिको सासन हुन्छ ।विधिकोको सासनले व्यत्ति चल्नु पर्छअनि देशमा सम्वृर्दिको विकासका टेवा पुग्ने बताउनुभयो ।

Image may contain: 5 people, including Binod Subedi, indoor
जेसिआई तिलोत्तमा वर्ष२०१९ का अध्यक्ष जय प्रकाश भट्टराईको अध्यक्षता उपाध्यक्ष महेश शर्मा को स्वागत र महासचिव लोक प्रसाद भण्डारीको संचालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : शनिबार, मंसिर २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij