JanataToday.com

Advertisment

SKIP THIS

तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु

तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु

बुटवल ।
पश्चिमी वायुको प्रभाव सकिएसंगै तराइका जिल्लामा चिसो बढेको छ ।आजबाट ह्वात्तै चिसो बढेको छ भने र तराईका क्षेत्रहरुमा हुस्सु र शितलहर सुरु हुन थालेको छ । बिहान र बेलुका चिसो हावासंगै हुस्सु लागेपछि यातायात पनि प्रभावित भएका छन् ।
बुटवलमाआज विहानै बाक्लो हुस्सु लाग्दा बाटो सजिलै देख्न नपाएपछि यातायात प्रभावित भएको थिए । देशभरी नै चिसो बढेको छ । चिसोले दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ पहाडी क्षेत्रहरुमा पनि सामान्य हुस्सु लागको छ । तर मौसम पूर्वानुमानले आगामी २४ घण्टाको लागि शित लहरको सम्भावना नरहेको जानकारी दिएको छ । चिसोले विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरु बिरामी पर्ने गर्दछन् । चिसोका कारण विशेष गरी रुघाखोकी, कोल्ड डायरीया, निमोनिया र टाइफाइटका विरामीहरु बढ्छन । हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावितहुन सक्ने सम्भावना रहन्छ । ।

प्रकाशित मिति : मंगलबार, पुष १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij