मुर्गिया
कुमारी बैंकले आफ्नो शाखा विस्तारको क्रममा उपत्यका बाहिर सैनामैनाको मुर्गियामा नयाँ शाखा आज देखि संचालनमा ल्याएको छ । बैंकले सैनामैना लगायतका क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा यस सैनामैनाको मुर्गियामा विस्तार गरेको हो ।यो संगै बैंकको हाल सम्मा देशभर १२० शाखा संचालनमा आएका छन् । उपत्यका बाहिर ८८ शाखा र ५ ओटा एक्स्टेन्सन कउन्टर र ११३ठाउँबाट एटिएम सेवा संचालनमा रहेका छन् । बैंकको हाल सम्मा चुक्ता पुंजी ८ अर्व ६८ करोड ५५ लाख ७३ हजार एक सय २७ रुपैयाँ रहेको छ ।सैनामैनाको मुर्गिया शाखाबाट ग्रहकहरुले वचत, कर्जा, मेवाइल बैंङ्कि, एटिएम सेवा, इन्टरनेट बैंङ्कि, क्रेडिट कार्ड, अनलाईनमार्फत सेवा लिन सक्नेछन् । बैंकले आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा दिदै जाने वैंकका शाखा प्रबन्धक विजय थापाले बताउनुभयो ।
प्रकाशित मिति : आइतबार, पुष ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्