JanataToday.com

Advertisment

SKIP THIS

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा ज्ञवाली

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको अध्यक्षमा ज्ञवाली

बुटवल ।
रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको छैटौ बोर्ड मिटिङबाट वर्ष २०२०/२०२१ को लागि रोटरीयन गोपाल ज्ञवालीलाई अध्यक्ष चयन गरेको छ ।जसको निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रेसिडेन्ट ईलेक्ट विष्णु प्रसाद चापागाई, प्रेसिडेन्ट नोमिनी नारायण खनाल, भाईस प्रसिडेन्ट विष्णु प्रसाद भण्डारी, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, एडमिनिट्रेसन कमिटि चेयर निरन्जन पोखरेल, मेम्बर कमिटि चेयर टिकाराम पाण्डे, सर्भिस प्रोजेक्ट कमिटि चेयर देविराम पाण्डे, पब्लिक रिलेशन कमिटि चेयर हरिष चन्द्र गौतम, टिआरएफ चेयर शंकर पाण्डे, सहसचिव अर्जुन प्रसाद आचार्य, सहकोषाध्यक्ष सालिक राम बराल, सर्जेन एट आर्मस ओम प्रसाद अर्याल, ईडिटर रमेशमणी सुवेदी, पे्रसिडेन्ट काउन्सिल चेयर खिमानन्द भुषाल चयन भएका छन ।
रोटरी ईन्टरनेश्नलको ‘स्वार्थभन्दा माथि सेवा’ भावना आत्मसाथ गर्दै स्थापना भएको क्लबले
समाजमा लक्षित वर्गलाई पहिचान गरि स–साना तर प्रभावकारी कामहरु गर्दै आएको छ । आफनो कार्यकालमा यसलाई निरन्तरता दिने नवनिर्वाचित अध्यक्ष ज्ञवालीले बताए । प्रत्येक वर्ष क्लबले रक्तदान, होली मिलनको खर्चलाई विद्यालयका पेन्टिङ, खेलकुद प्रतियोगिता गर्दै आएको छ ।

प्रकाशित मिति : बिहिबार, पुष १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij