परासी,
पश्चिम नवलपरासीमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको एक लाख ३८ हजार पाँच सय रुपैयाँ बराबरको सामग्री सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सरावल गाउँपालिका ६ मधवलिया सशस्त्र प्रहरीले उक्त सामग्री बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीको लागि भन्सार चलान गरिएको छ ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्