प्रदेश ५ को कृषि मन्त्रालयद्धारा १०० जना हरित स्वयमसेवक माग

प्रदेश ५ को कृषि मन्त्रालयद्धारा १०० जना हरित स्वयमसेवक माग

बुटवल
प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले १ सय जना हरित स्वयम सेवक माग गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले ले सूचना प्रकाशन गरी मन्त्रालयको आर्थिक बर्ष २०७६र७७को स्वीकृत बजेट कार्यक्रम अनुसार ‘स्रोत व्याक्ति विकासका लागि १०० जना युवा कार्यक्रम९हरित स्वयम् सेवक परिचालन० माग गरेको हो ।
मन्त्रायलेले बुधबार सूचना प्रकाशन गरी प्रदेशका १२ वटै जिल्लामा रहेर हरित स्वमसेवकको रुपमा काम गर्न चाहने ईच्छकु, योग्यता पुगेका व्याक्तिहरुबाट प्रस्ताव आह्वान गरिएको छ ।
ईच्छकु उमेद्वारहरुले मन्त्रालय वा कृषि ज्ञान केन्द्र दाङ्ग, कृषि ज्ञान केन्द्र रोल्पा, नवलपरासी, कपिलवस्तु, बाँके र गुल्मी , र अर्घाखाँची जिल्लाबाट आवेदन दिन सक्ने छन् ।

प्रकाशित मिति : बिहिबार, पुष २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij