नेपालमा पहिलो सुन्दर र सफा तिलोत्तमा नगरपालिका बनाउन गुरुयोजना सुरु भएको छ:नगर प्रमुख घिमिरे

नेपालमा पहिलो सुन्दर र सफा तिलोत्तमा नगरपालिका बनाउन गुरुयोजना सुरु भएको छ:नगर प्रमुख घिमिरे

जनता टुडे,बुटवल ।
करहिया खानेपानी उपभोत्ता तथा सरसफाई संस्था तिलोत्तमाको ९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।आज कृषि विकास बैक तालिम केन्द्रको हलमा भएको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले नेपालमा पहिलो सुन्दर र सफा सहर तिलोत्तमा नगरपालिका बाउने गुरुयोजना सुरु भएको बताउनुभयो ।
यस्तै तिलोत्तमा नगरक्षेत्रलाई राष्ट्रियस्तरबाटै प्लाष्टिकमूक्त क्षेत्र घोषणा गर्ने द्दढ संकल्प सहित गिनीज बुकमा नगरपालिकाको नाम राख्ने खालको काम गरेर नगरवासिलाई विश्वमा चिनाउने खालको योजना तए गरेको घिमिरेरे बताए ।
उनले विश्वको चिन्तन जलवायु परिर्वतन संगै प्रतेक घरका एकजनाले एउटा रुख रोप्न नगरवासिलाई आग्रह समेत गर्नुभयो।यसै क्रममा घिमिरेले भन्नुभयो मानिसको लागि पानि अति महत्वपूर्ण हुन्छ पिउने पानि सफा भएन भने १०० मा ९० प्रतिशत रोग पानिकै कारणबाट लाग्ने हुदा पिउने पानि सफा हुनुपर्छ ।
बिगत भन्दा अहिले खाने पानीमा धेरै सुधार आएको छ । बिगत र अहिलेलाई नियाल्दा संकरनगर सामुदायिक खानेपानि,र करहिया खानेपानी नेपालकै नं १ मा सफा खानेपानी भनेर चिनिन पाएकोमा गौरब व्यक्त गर्नुभयो उहाले उदाहरण दिदै भने कुनै पनि बाहिरि देश मा खाने पानी भनेर छुटै राखेको देखिन हाम्रो पानी पनिलाइ पनि फिल्टरको आवश्यक नरहेको सिधै पिउन सकिने बताउनुभयो।


त्यसै कार्यक्रमका खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धुर्ब धितालले २६ सय धारा ३ लाख उपभोत्ताले प्रयोग गर्ने पानी सबैलाई शुद्द खानेपानीको लागी सहलगानि माध्यमबाट खानेपानी महासंघले पूण रुपमा सहयोग गर्ने प्रतिबद्दता व्यत्त गर्नुभयो ।यसै गरि शंकरनगर खानेपानि संस्थाका संस्थापक अध्यक्ष केसब न्यौपानेले पहिले खानेपानीकै कारण बाट कयौ मानिसहरु मर्ने गरेको एउटा लास पुर्याएर नआउदै तिन चार वटा लास हन्थ्य त्यस्तो अबस्थाका हामि आज घरघर मा सोच्छ सफा सुद्द पानी खान पाएकोमा खुसि व्यत्त गरे उहाले भन्नुभयो सरकारले २०२० सम्म नेपाल भरिका जनतालाई सफा सुदृ खानेपानी पुर्याउने घोषणा गरेको छ यसको लागि सबैले आ आफनो ठाउबाट आफै आर्थिक भार व्यहोरेर पनि व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।यसै गरि यस संस्थाका सल्लाहकार गुणनिधि भण्डारीले नगरवासिहरु सफा सुद्द स्वच्छ खानेपानी पिउन ७० हजार ५ सय घर धुरि पानी पीउन बाट बन्चित रहेको र २६ सय घर धुरीले सफा पानी पिउन अझ पनि बन्चित रहेको तथ्यङ्ग रहेकोमा नगरपालिकाले स सबै क्षेत्रमा सहकार्य गरेर विकास का कामहरु अगाडि बढाउन नगरपालिका संग सहकमर्य गर्ने बताउनुभयो
।कार्यक्रममा टोल समितिको तर्फ बाट यमु कुमारी गुरुङ्ग,माधव लाल ढकाल लगाएत ले शुभकामा दिनुभएको थियो ।संस्थाका अध्यक्ष यम बहादुर पुनले र्वाषिक प्रतिवेदन प्रस्तुत गर्दै नयाँ पाईप लाईन विस्तार ,जिन्सी स्टोर भवन निमार्ण ,जग्गा संरक्षण ,सह लगानी कार्यक्रम ,जनचेतना मुलक कार्यक्रम गर्ने प्रतिबद्दता व्यत्त गर्नुभयो। यसै क्रममा कोषाध्यक्ष गणेश प्रसाद सुवेदीले कोषाध्यक्षको प्रतिवेदन प्रश्तुत गर्दै आगामी संस्थाले ठुलो रकम खर्च र्गनुपर्ने, बोरिङ्ग,टान्सफरमा ,जेनेटर,प्यानल र्बोड जस्ता बिद्युतिय सामानको मर्मत तथा संभारका समस्याहरु लाई समयमै सम्बोधन गरि शुरक्षा र संरक्षणमा सबैको ध्यान पुग्नुपर्नै बताउनुभयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष्य विष्णु रेग्मीको स्वागत संगै संस्थाका सचिव दिपक भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij