सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल ।
रुपन्देहीको सैनामैनामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिका वडा नम्बर १ बर्माचोकमा हिजो भएको दुर्घटनामा परि कञ्चन गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० का हरिकृष्ण सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिए । सापकोटाले चलाएको मोटरसाइकल एक्कासी बिजुलीको पोलमा ठोक्कीएको थियोे । तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij