कृषि विकाश बैकको् बार्षिक उत्सवअवसरमा वित्तिय संस्था कर्मचारी द्धारा रक्तदान कार्यक्रम

कृषि विकाश बैकको् बार्षिक उत्सवअवसरमा वित्तिय संस्था कर्मचारी द्धारा रक्तदान कार्यक्रम

बुटवल ।
कृषि विकाश बैक लिमिटेडको ५३ अौ बार्षिक उत्सवको अवसरमा नेपाल वित्तिय संस्था कर्मचारी संघ ५ जं प्रदेश समिति भैरहवा द्धारा रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
५ नं प्रदेश समितिका प्रदेश अध्यक्ष नवराज गौतमको अध्यक्षतामा तथा कृषि बैक लि ५ नं प्रदेश कार्यालयका निर्देशक चन्द्र सिह थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बैकमा कार्यरत कर्मचारी पुर्व कर्मचारी सुरक्षा कर्मि तथा सेवाग्रहि र सुवेक्षुक ५४ जनाले रक्तदान गर्नुभएको थियो।सो कार्यक्रममा प्रदेश कार्यालय जयनेपाल श्रेष्ठ केन्दि
्य सदस्यहरु गणेश सिह श्रेष्ठ रामचन्द्र वि क मधुसुदन पराजुली अल्दुल मनिन सहकक्षिय युनियनका प्रदेश संयोजक विनोद के सी तथा टेर्ड युनियन काग्रेस नगर समिति सिद्धार्थनगरका सभापती लगाएतले बोल्नुभएको कार्यक्रमको संचालन संघका प्रदेश सचिव विनोद ढकालले संचालन गर्नुभएको थियो।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij