अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटिको आयोजनामा बिस्तारित बैठक सम्पन्न

अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटिको आयोजनामा बिस्तारित बैठक सम्पन्न

बुटवल ।
अनेरास्ववियू लुम्बिनी वाणिज्य क्यापस कमिटिको आयोजनामा बिस्तारित बैठक सम्पन्न भएको छ ।अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य क. यम पाण्डे को प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा
अनेरास्ववियू केन्द्रिय सदस्यहरु क्रमशः सरोज पोखरेल , क। अनुप पोखरेल , क. बिक्रम राना अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी संयोजक क। लेखनाथ खनाल , सहसंयोजक क। बिष्णु खत्री , जिल्ला कमिटीका नेताहरु क्रमश क .साजन भण्डारी ,क शेषकान्त पोखरेल, क। दिपक चापागाईं , क. रमेश ढकाल , ने.क.पा.बुटवल उप(महानगरपालिका वडा न.११ का अध्यक्ष क.दिनानाथ भट्टराईअन्जान० लगायत अतिथिको उपस्थित रहेको थियो । क. निरज आचार्यको संचालनमा , क। बिजय कार्की र क। प्रशान्त बन्जाडेको संयुक्त अध्यक्षतामा सम्पन्न भएको बैठकमा स्वागत मन्तव्य क. बिराज चालिसेले गर्नु भएको थियो ।
उक्त बिस्तारित वैठकमा प्रतिनिधि मुलकBBS , BBM , MBS , MBA र BBA का विद्यार्थीहरुको उपस्थिति रहेको थियो

प्रकाशित मिति : सोमबार, माघ १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij