चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः श्रेष्ठ

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः श्रेष्ठ

बुटवल-चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्वाचित हुनुभएको छ । बिहिबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षीक साधारण सभा तथा अधिवेशनले क्षेष्ठलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो ।
जसको उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिब भुषाल र कोषाध्यक्षमा रमेश अर्याल निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा रविन्द्र गुप्ता, फुलु सुनार, दिनेश श्रेष्ठ र कपिल अधिकारी चयन हुनुभएको छ । कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन हुनुभएको छ । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम जैसीको प्रमुख आथित्यता र चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव बैकुण्ठ पराजुलीको विशिष्ठ अथित्यतामा भएको अधिवेशनमा प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल, प्रेस सघंठनका जिल्ला सह–संयोजक कमल रायमाझी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यवाहक कोषाध्यक्ष मोहन न्यापानेले २०७४ जेष्ठदेखि २०७६ पौष मसान्त सम्मको आयव्ययको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता र सचिब रमेश आर्याललेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij