सैनामैना ।
रुपन्देहीको सैनामैना २ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा नगरपालिका ३ खुमले बस्ने बर्ष २५ को तारा प्रसाद के.सी रहेका छन् ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु २६ प ८१८० न। मोटरसाइकलले सोही दिशा तर्फ नै जादै गरेको लु २ ख ३७९८ नं को टिप्परलाई ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई टिप्पर मुनि परी उपचारका लागि लुम्बिनी पार्देशिक अस्पताल बुटवल पठाएकोमा अस्पतालमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रहरी निरीक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो करिब ४: २० बजेको समयमा उक्त दुर्घटना भएको हो । चालक र टिप्पर इलाका प्रहरी कार्यालय मुर्गियाको नियन्त्रणमा छ
प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्