बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको कांग्रेसका सभापति देउवा टिप्पणी


शनिबार, फाल्गुन ३, २०७६

बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको कांग्रेसका सभापति देउवा टिप्पणी
Nepali Congress President Sher Bahadur Deuba speaking at a Legislature-Parliament in Kathmandu, on Sunday, July 24, 2016. Photo: RSS

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी सार्वजनिक गरेलगत्तै संसदमा पत्रकारहरु प्रतिक्रिया दिदै देउवाले भने ‘सरकारले यो र त्यो गरेर फूर्ति लाए पनि बास्तविकता भने २ बर्षमा दुईटा पनि काम ‍भएन ।’प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्षको सुरुवाती बर्ष आधार बर्ष भएको तथा दोस्रो बर्ष बिकास आरम्भको बर्ष भएको दावी गरेका थिए ।यो क्रममा उनले घोषणापत्रका प्रतिबद्धता ५ बर्षमा सरकारबाट बाहिरिदै गर्दा पूरा हुने प्रतिबद्धता दोहोर्‍याएका छन ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३, २०७६ , ३:५१ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology