बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको कांग्रेसका सभापति देउवा टिप्पणी

बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको कांग्रेसका सभापति देउवा टिप्पणी

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी सार्वजनिक गरेलगत्तै संसदमा पत्रकारहरु प्रतिक्रिया दिदै देउवाले भने ‘सरकारले यो र त्यो गरेर फूर्ति लाए पनि बास्तविकता भने २ बर्षमा दुईटा पनि काम ‍भएन ।’प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्षको सुरुवाती बर्ष आधार बर्ष भएको तथा दोस्रो बर्ष बिकास आरम्भको बर्ष भएको दावी गरेका थिए ।यो क्रममा उनले घोषणापत्रका प्रतिबद्धता ५ बर्षमा सरकारबाट बाहिरिदै गर्दा पूरा हुने प्रतिबद्धता दोहोर्‍याएका छन ।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij