अखिल नेपाल महिला संघको ७ औं राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा पुन मिना पुन

अखिल नेपाल महिला संघको ७ औं राष्ट्रिय सम्मेलन सम्पन्न अध्यक्षमा पुन मिना पुन

 

बुटवल

नेकपा मसालनिकट अखिल नेपाल महिला संघको ७ औं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ। सम्मेलनले मिना पुनको अध्यक्षतामा २१ पुर्ण र ६ बैकल्पिक सदस्य चयन गरेको छ।
जसको महासचिवमा शकुन्तला राना, उपाध्यक्षमा लक्ष्मी बास्कोटा, सरस्वती पौडेल, पदमा पाण्डे, सचिवमा तारा जिसी, कोषाध्यक्षमा रितु केसी र सदस्य हरुमा कल्पना पोख्रेल, कमला पौडेल, पुर्णिमा आचार्य, भानु केसी, हिरा शाहि, दिलमाया पुन, कुन्ती पाण्डे, पदमा पण्डित,सपना बराल, कोपिला शंकर, कमला चौधरी, सरस्वती कार्कि, नरमती सिंजाली, रुद्रा केसी, कृष्ण रावल र बैकल्पिक सदस्यहरुमा पुर्णकला भण्डारी, कमला पौडेल, सारदा थापा, हुमा पोख्रेल, सीता आचार्य, शारदा खत्रीलाई चयन गरेको छ भने सल्लाहकारहरुमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्द्रवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदीलाई समेत चयन गरेको छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेल र नेकपा मसाल रुपन्देहीका प्रवक्ता नारायण जिसीले शुभकामना दिनुभएको थियो।
सम्मेलनको माघ ०२ गते एक भव्य समारोहका बिच पुर्ब उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गर्नुभएको थियो।

प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij