गणेश कुमार आत्रेयको असमाहिक निधन प्रती शाहद्धारा भावपूर्ण श्रद्धान्जली व्यक्त

गणेश कुमार आत्रेयको असमाहिक निधन प्रती शाहद्धारा भावपूर्ण श्रद्धान्जली व्यक्त

बुटवल
सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाह द्धारानेपाली काङ्रग्रेस का धरोहर प्रजातन्त्र सेनानी,आन्दोलनका अगुवा, हामि सबैका अभिभावक नेपाली कांग्रेस सैनामैना नगर सल्लाहकार जिवन सेवानी का पुज्यनिय पिता गणेश कुमार आत्रेय ज्यु को आज उपचारको क्रममा काठमाण्डौ मा निधन भएको खबर सुन्दा स्तब्ध र मर्माहत भएको शोकको यस घडिमा दिबॅङ्गत आत्माको बैकुण्ठमा बास होस् भन्दै शोक सॅन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नभएको छ

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij