मृत अवास्थामा भेटीयो निलगाई ।।

मृत अवास्थामा भेटीयो निलगाई ।।

गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटामा खडक खनि मरेको निलगाई खडलमा गाडदै बन हेरालु ।।

कपिलवस्तु

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ५ पण्डीतडिहवामा मृत अवास्थामोनिलगाई भेटीएको छ । सोमबार साझा पण्डितडिहवा गाँउको पुर्वतिर उखुको
खेतमा मृत निलगाईको फेला परेको हो । मृत निलगाई देखेर स्थानियलेप्रहरी चौकी उदयपुरलाई खबर गरेका थिए । उदयपुर प्रहरी चौकीका प्रहरीसहायक निरिक्षक जगतराम चौधरीका अनुसार उक्त निलगाई कसैले मारेको जानकारी दिनु भयो । पण्डीतडिहवाका स्थानिय भन्छन केही अपरचित मान्छे आएका थिए
हामीलाई देखेर भागे । आज उक्त मरेको निलगाईलाई कपिलवस्तु साझेदारी बन व्यस्थापन समितिको जिम्मा लागाइएको प्रहरी सहायक निरिक्षक जगतराम चौधरीले बताउनु भयो । आज दिउसो गौतम बुद्ध बन डिभिजन कार्यालय चन्द्रौटामा खडक खनि गाडेको वन अधिकृत एजाज अन्सारीले बताउनु भयो ।
गौतम बुद्ध बन डिभिजन कार्यालय शिव शंकर चौधरी, उदयपुर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जगतराम चौधरी, कपिलवस्तु चन्द्रौटाका स्थानिय पत्रकार,समाजसेवी बुद्धीजिविहरुको रोहबरमा मृत निलगाईलाई खडलमा गाडेको वनअधिकृत एजाज अन्सारीले जनाकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij