नवलपुर
तीन दिनदेखि परेको वर्षाका कारण नवलपुर जिल्लाका इँटा उद्योगमा करिव साढ २ करोड बराबरको क्षति भएको छ भने ५० लाख इट्टा नोक्सान भएको जनाइएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो क्षति पुगेको हो ।
इँटा उद्योग सङ्घ नवलपुरका सचिव कृष्णप्रसाद गौतमका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भए पनि भारी वर्र्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको बताए । उनले वर्षाले पुर्याएको क्षतीका कारण जिल्लामा रहेका इट्टा व्यवशायिहरु व्यवशाय नै छाड्ने अवस्थामा पुगेको सचिव गौतमले बताए ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्