मगर समुुदायलाई राज्यले उपेक्षा गरेको छ :जनमुुक्ती पार्टीका महासचीब सुुर्यबंशी

मगर समुुदायलाई राज्यले उपेक्षा गरेको छ :जनमुुक्ती पार्टीका महासचीब सुुर्यबंशी

बुटवल
नेपालको जनसंख्यामा तेश्रो स्थान ओगटेको मगर समुुदायलाई राज्यले उपेक्षा गरेको राष्ट्रीय जनमुुक्ती पार्टीका महासचीब केशब सुुर्यबंशी मगरले आरोप लागाउनुुभएको छ । आज नेपाल मगर संघ बुुटवल उपमहानगरसमीतीले आयोजना गरेको ३८ औ मगर एकता दिबशका अबशरमा आयोजीत सभालाई समुुद्धघाटन गर्दे महासचीब सुुर्यबंशीले सो कुुरा बताउनुुभएको हो । नेपालको प्रजातान्त्रीक आन्दोलनमा तानाशाही राणा शासनका बिरुद्धमा बोलेर परीबर्तनको ढोका खोल्ने प्रथम सशीद लखन थापा देखी लिएर हरेक परीबर्तनमा रगत बगाएको मगर समुुदाय जहीले पनी मुुल धार भन्दा बाहीर रहनुु पर्ने किन हो भन्ने वाहाको प्रश्न थियो । महासचीब सुुर्यबीशीले संघीय प्रणलीमा पनी आदिवासी जनजाती र मगरसमुुदायको हक अधीकार स्थापीत हुुन नसकेको गुुनासो गर्दे हक अधीकार स्थापीत नभएसम्म आन्दोलन जारी रहने समेत बताउनुुभयो । कार्यक्रममा नेकपाका जिल्ला सदस्य ऋषीराम पाण्डेले नेपालका सबै जातजातीले गर्बका साथ जिउनका लागी संबीधानले ब्यबस्था गरेको बताउदै मगरदिबशमा शुुभकामना ब्यक्त गर्नुुभयो । नेपाली कांग्रेश बुुटवल नगर सभापती खेलराज पाण्डेले नेकपाको सरकारले मगर समुुदायलाई उपेक्षा गरेको बताउनुुभएको छ । एकता दिबशमा जनमुुक्ती पार्टीका प्रदेश ५ उपाधयक्ष हरीओम बिक मगर संघनगर समीतीका अधयक्ष थर्क बाह्रघरे,उपाध्यक्ष बसन्ती साठीघरे लगाएत बिभीन्न राजनैतीक संगठन तथा सामाजीक अभीयान्ताले ३८ औ मगर एकता दिबशका अबशरमा शुुभकामना ब्यक्त गरेका थिए । यसका साथै सो अबशरमा मगर समुुदायमा प्रचलीत झाम्रे,कौडा तथा बिभीन्न नृत्य समेत प्रस्तुुत भएको थियो बुुटवल बहुुमुुखी क्याम्पसको प्राङ्गगणमा भएको कार्यक्रममा हजारौ मगर समुुदायको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij