JanataToday.com

Advertisment

SKIP THIS

निः शुल्क स्वास्थ्य शिविरको आयोजना

निः शुल्क स्वास्थ्य शिविरको आयोजना

तिलोत्तमा-तिलोत्तमा बुहमुखी सहकारी संस्था लिमिटेडको आयेजनामा फागुन १७ गते (शनिवार) बृहत नि :शुल्क स्वास्थ्य शिविर हुंदैछ ।

तिलोत्तमा ३, डिंगरनगर स्थित शिव मन्दिरको हलमा हुने शिविरमा बिहान ७ः ३० बजे बाट सुगर परिक्षण हुने र अन्य रोगको परिक्षण ८ ः ३० बाट गरिने सहकारीका अध्यक्ष माधवलाल देवकोटाले बताए ।

युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवाको प्राविधीक सहयोगमा विशेषत्रको उपस्थितीमा हुने शिविरमा महिला रोग, बालबालीका सम्बन्धि रोग, दांत परिक्षण, हाडजोर्नी तथा नशारोग, छाला तथा यौन रोग,मुटु रोग, ई सि जि सेवा, युरिक एसिडको उपचार लगायतका परिक्षण हुने उनले बताए । उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सहकारीले सर्वसाधारणलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij