बुटवल
रोट्रयाक्ट क्लब अफ़ बुटवल डाउनटाउन ले तेस्रो क्लब एसेम्लि डि आर आर भिजिट सम्पन गरेको छ । डि आर आर स्नेहा साक्य को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा साक्य ले रोटरि पब्लिक इमेज लाइ जोड दिदै रोट्रयाट बुटवल डाउन टाउनले समाज परिवर्तन का लागी गरेका सबै कामको प्रसंशा गर्नुभयो । साथै डाउन टाउन ले आयोजना गरेको पब्लिक ईमेज प्रतियोगिताले रोटरि र रोटयाक्टो छबि समाज मा बढी हुदै जाने बिश्वास राख्नुभयो । क्लब का पुर्ब अध्यक्ष जीवन अधिकारि, कमल थापा, बाबुराम बन्जाडे, बालकृष्ण पाण्डे, जनक दमासे, राजिब गौतम, अजित घताने ले आफ्ना धारणा राखेका थिए र क्लबले यो बर्ष समाज परिवर्तन का लागी गरेका धेरै काम हरुको प्रसन्सा व्यक्त गरे । क्लब का अध्यक्ष मधु भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा क्लुब ले २६ गतेदेखि साप्ताहिक कार्यक्रम गरिने अध्यक्ष भट्टराई ले बताए िबृहत स्वास्थ शिबिर देखि लियर आम्दा पार्क ब्यबस्थापन , अपांग हरुलाई व्हील चेअर वितरण, रोटरि संग कार्यक्रम,रक्तदान कार्यक्रम सहितका कार्यक्रमहरु सम्पन्न गरिने कार्यक्रमका मुल सम्योजक कृष्ण घिमिरेले बताए भने कार्यक्रम संचालन महेस खनाल ले गरेका थिए ।।
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्