JanataToday.com

Advertisment

SKIP THIS

नेप्से परिसूचक ५८ अंकले घट्यो

नेप्से परिसूचक ५८ अंकले घट्यो

काठमाडौं –  कारोबार खुलेसँगै ओरालो लाग्ने क्रम शुरु भएको सेयर बजार ५८ अंकले ओरालो लागेको छ । १ बजेर २० मिनेटसम्म जादा सेयर कारोबार मापक नेप्से परिसूचक ५८.२६ अंकले घटेर १३७७ दशमलव ४४ अंकमा आइपुगेको छ ।

४ दिनको बिदा पछि पछि मंगलबार खुलेको सेयर बजार पुरै राताम्मे छ । कारोबार खुला भएसँगै ओरालो लाग्ने क्रम शुरु भएर सेयर बजार १५ मिनेटमा नै ४५ अंक भन्दा माथिको गिरावट आएको थियो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij