नेपालमा चौथो कोरोना संक्रमित भेटिए

नेपालमा चौथो कोरोना संक्रमित भेटिए

काठमाडौं– नेपालमा थप एक व्यक्तीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धनगढीमा रहेका एक पुरूषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

यस अघि नेपालमा तीन जनालाई कोरोना संक्रमण देखिएको थियो ।

प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका ३४ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

उनी बैदेशिक रोजगारीका लागि युएइबाट नेपाल फर्किएका हुन् । ११ चैतमा अस्पताल भर्ना भएका उनको परिवारलाइ पनि क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij