प्रभु बैङ्कका विभिन्न शाखा मार्फत स्थानिय निकायमा सहयोग

प्रभु बैङ्कका विभिन्न शाखा मार्फत स्थानिय निकायमा सहयोग

भैरहवा – प्रभु बैङक लिमिटेडले प्रदेश ५ का बिभिन्न शाखाहरु मार्फत स्थानिय निकायहरुले स्थापना गरेको कोरोना बिपद ब्यबस्थापन कोषमा ७ लाख रुपैया तथा खाध्यान्न प्रदान गरेको छ ।
बैङकले प्रदेश ५ का बिभिन्न १२ वटा शाखाहरु मार्फत सम्बन्धित स्थानिय तहलाइ नगद तथा खाध्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

सोहि अबसरमा धकधइ शाखाले रोहिणी गाउपालिकाको बिपद ब्यबस्थापन कोषमा सामाजिक उत्तरदायित्व अन्तर्गत पचास हजार प्रदान गरेको हो ।

बैङक का प्रदेश शाखा प्रमुख सुभाष कुवर र धकधइ शाखा प्रमुख नम्रता पाण्डेले रोहिणी गाउपालिकाका प्रमुख सनोज कुमार यादबलाइ ५० हजार बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । सो अबसरमा गाउपालिका प्रमुख यादबले बिपदको समयमा सबै एकजुट भएर कोरोना रोकथाममा लाग्नुपर्नेमा जोड दिनुभयो । बैङक का प्रदेश ५ प्रमुख सुभाष कुवरले स्थानिय तहसँगै हातेमालो गर्ने उद्धेश्य अनुरुप बैंकले सम्बन्धित स्थानिय तहमा नै नगद तथा खाध्यान्न सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको बताउनुभयो । यसैबिच मणिग्राम शाखाबाट पनि तिलोत्तमा नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा बैंकले एक लाख रुपैया प्रदान गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij