काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः नियुक्त हुनुभएका किरणकुमार श्रेष्ठले आइतबार (आज) पदबहाली गर्नुभएको छ।
शनिबार (हिजो)देखि लागू हुनेगरी अर्को एक कार्यकालको लागि पुनः उहाँले पदबहाली गर्दै बैंकको आव २०७७÷७८ को बजेट तर्जुमा गर्ने निर्णय गर्नुभएका हो।
बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्