लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं –सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो ।

देशका विभिन्न ठाउँमा कोरोना भाइरसबाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको हो ।

त्यस्तै बैशाख १८ गतेसम्म सीमा नाकाबन्द गर्ने निर्णय गरेको छ । सरकारले ११ चैतदेखि निरन्तर लकडाउन नियम लागू गरेको छ।

प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij