अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिनुभएको छ ।

यदि कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न र्पुयाउने व्यवस्था गर्न समेत प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गर्ननुभएको थियो ।

बैठकमा कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसग समन्वय गरेर सिधै गाउँ पु¥याउने वा यही रोक्ने विकल्प पेश गरेको थियो । तर प्रधानमन्त्रीले यसमा उद्धारता देखाउन नहुने बताउनुभएको छ ।

उहाले खान नपाएरै गाउँ जान नपाएको भए यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिनुभएको छ

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij