एजेन्सी ।
भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४८० पुगेको छ । संक्रमितको संख्या १४ हजार ३७८ पुगेको बीबीसी हिन्दीले जनाएको छ ।
अहिलेसम्म १ हजार ९९१ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै क्रमशः महाराष्ट्र र दिल्लीमा देखिएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्