गुल्मी । गुल्मीका एक यूवा पाल्पामा मृत भेटिएका छन् । मालिका गाउँपालिका गुल्मीका ३५ बर्षिय ओम बहादुर पुन पाल्पाको तिनाँउ गाउँपालीका ३ झुम्सा स्थित गोरेटो बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक पुन तिनाउ ३ अर्घाछापमा भाडाको कोठामा बस्दै आएका थिए । घटनाको बारेमा अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्